‘पत्रकार’ पक्राउ प्रकरणमा रात नकट्दै ट्विस्ट: पक्रेको ठगिमा, मुद्धा चै अभद्र तयारी!

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी) ले शुक्रबार दिउस ३ वजेतिर एउटा प्रेस रिलिज जारी गर्यो जुन ठगी सम्बन्धी थियो। विज्ञप्तीको शिर्षक नै सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ थियो। विज्ञप्ती यस्तो…