नक्कली सुन प्रकरण : प्रहरीलाई सुन फाप्दैन, तै पनि चेत्दैनन् !

साढे ३५ किलो सुनको लफडा त बिर्सनु भएकाे पक्कै छैन होला । त्यही क्या काठमाडौ‌ंको सिनामंगलबाट सुन हराएकाे, अनी सुन ल्याउने गोरे भन्नेले शंका लागेकाे सनम शाक्यलाई कुटेर अनी करेन्ट…