सेलेब्रिटी,ड्रग्स र लफडा

भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यासँगै भारतमा शुरु भएको नातावादको बहस अब लागुऔषधतिर मोडिएको छ।  सुशान्तको आत्महत्याको घटना विवादित बन्दै गएपछि यसको अनुसन्धानको जिम्मा केन्द्रिय अनुसन्धान ब्युरोले पाएको थियो। ब्युरोले अनुसन्धान…