पाटन प्रदर्शनमा धन्न संयम् भए प्रहरी , नत्र नतिजा कर्फ्यू र पक्राउ मात्रै नहुनसक्थ्यो

काठमाडौं- करुणाको देवता मानिने रातो मछिन्द्रनाथको रथ जवर्जस्ती तान्न निस्किएका पाटनवासीले बिहीबार निक्कै क्रुर ब्यवहार प्रदर्शनगर्दै एक ट्राफिक प्रहरी कुटे। आक्रोश निधेधाज्ञाको उलंघन गर्दै जवर्जस्ती रथ तान्न निस्किएको समूहलाई रोक्न…