‘निर्मला केस’मा सफाई पाएका प्रहरीको निलम्बन फुकुवा भएन, अब नियमावली नै संशोधन गर्नुपर्ने

कस्तो कानुन बनाएका होलान् ! साधारण तारेखमा छुटे जागिर जोडिने, जिल्ला अदालतबाट सफाई पाएर चै नहुने काठमाडौं- किशोरी निर्मला बलात्कार र हत्या केसले प्रहरीका धेरै पाटाका कमजोरीहरु छाताछुल्ल बनाइरहेको छ।…