फैसला गर्नेको ‘चित्तमा लाग्दा’ ज्यान मुद्दाका दोषीलाई साढे ११ वर्ष कैद सजाय ‘डिस्काउन्ट’

२०६८ सालको एउटा घटना अहिले २०७७ सालमा फेरि चर्चामा आएको छ। त्यो बेला घटना चर्चामा आउनुको कारण थियो- हत्यामा संलग्न व्यक्ति अनि उसले अपराध लुकाउन अपनाएको शैली। अहिले चर्चामा आउनुको…